सहमतिको मसी सुक्न नपाउँदै फेरि कुटिए चिकित्सक
सरकारसँगको सहमतिको मसी सुक्न नपाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सक कुटिएका छन् । आइतबार बिहान ओपीडीमा बिरामी जाँच गराइरहेका चिकित्सक डा. मनिष खड्कामाथि आक्रमण भएको…


