मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (कात्तिक १० गते) देखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका…


