पढाइ, श्रम र संघर्ष: चीनको समाजवादी शिक्षाको सार
चीनमा समाजवादी निर्माण प्रक्रियामा भएका विभिन्न प्रयोगहरूमध्ये शिक्षा प्रणालीसँग सम्बन्धित प्रयोगहरू सबैभन्दा महत्वपूर्ण मानिन्छन्। समाजवादी सत्ता स्थापनापछि चीन र सोभियत संघमा शिक्षा प्रणालीलाई पुनः परिभाषित…


