होमपेज > नाडेप लघुवित्तको दशौं वार्षिक साधारणसभा सम्पन्न

नाडेप लघुवित्तको दशौं वार्षिक साधारणसभा सम्पन्न

बिज्ञापन
बिज्ञापन

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बिज्ञापन

यस वित्तीय संस्थाले ८८ वटा शाखा मार्फत ८९ हजार ५४० ग्रामीण तथा पिछडिएका महिलाहरुमा वित्तीय सेवा पुर्‍याइरहेको छ । २०८१ बैशाख मसान्तसम्म ६ अर्ब ३७ करोड लागानिमा बाकी सावाँ रहेको, रु. १ अर्ब ८२ करोड सदस्यको बचत एवं बैंक तथा वित्तीय क्षेत्रको कर्जा ३ अर्ब २२ करोड परिचालन भएको छ ।

बिज्ञापन

यस लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले लघुवित्त क्षेत्रलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंक जारी मौद्रिक नीति तथा लघुवित्त वित्तीय संस्थालाई जारी निर्देशन गत वर्ष २०८१ को अधिनमा कार्यक्रम संञ्चालन गर्न व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

नाडेप लघुवित्त वित्तीय संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग, सल्लाह र प्रोत्साहित गरी आ–आफ्नो क्षेत्रबाट पुर्‍याएको योगदानका लागि सम्पूर्ण शेयरधनी, ग्राहकहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सजेन्ज, सिटिएस एण्ड क्लियरिङ्ग , बैंक तथा वित्तीय संस्थाहरु, लेखापरीक्षक, दातृ निकायहरु र यस वित्तीय संस्थाका कर्मचारीहरुलाई सञ्चालक समितिको तर्फबाट धन्यवाद दिंदै आगामी दिनहरुमा समेत निरन्तर सहयोगको अपेक्षा राखिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते