दैलेख जिल्लामा बुधबार साँझ भूकम्प गएको छ।
बिज्ञापन
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी क्षेत्र नजिक केन्द्र भएर भूकम्प गएको हो।
बिज्ञापन
दैलेखसँगै आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ।








