सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बजारबाट नक्कली भारतीय मुद्रासहित एक युवक पक्राउ परेका छन्।
बिज्ञापन
नक्कली भारतीय मुद्रा पाँच सय दरका एक थान र एक सय दरका २९ थान नक्कली नोटसहित भारत सीतामढी पुरान्दा राजवाडा–९ का २७ वर्षीय मुकेशकुमार सोनी पक्राउ परेका हुन्।
बिज्ञापन
बरामद नोट र पक्राउ परेका सोनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








