नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत बुधबारको पहिलो खेलमा अपराजित जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। योसँगै सुदूरपश्चिमले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्नेछ।
बिज्ञापन
प्रतियोगिताको आफ्नो पाँचौं खेलमा एकअर्काविरुद्ध भिड्न लागेका यी दुई टोली अङ्क तालिकाको पहिलो र दोस्रो नम्बरमा रहेका छन्।
बिज्ञापन
जनकपुरले यसअघिका सबै ४ खेल जितको छ भने सुदुरपश्चिमले एक खेलमा हार भोगेको छ।








