होमपेज > के तपाईंलाई कुकुर मनपर्छ? यस्ता छन् कुकुर पाल्नुका फाइदैफाइदा !

के तपाईंलाई कुकुर मनपर्छ? यस्ता छन् कुकुर पाल्नुका फाइदैफाइदा !

बिज्ञापन
बिज्ञापन

 

बिज्ञापन

धेरैजसो मानिसहरु कुकुर पाल्न मन पराउछन्। हिन्दु धर्म शास्त्र अनुसार कुकुरको पूजा पनि गरिन्छ।  धेरैका घरमा पालिने जनावर भनेको कुकुर नै होला।  मानिसहरूको एकान्तको साथी पनि कुकुरलाई मान्न सकिन्छ। 

बिज्ञापन

कुकुर पाल्नाले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ। कुकुर पाल्नेहरू शारीरिक रूपमा बढी सक्रिय हुने हुनाले पनि उनीहरू अरु भन्दा लामो समय बाँच्ने, स्वस्थ जीवन जिउने गरेको बताइएको छ।

बिज्ञापन

त्यस्तै तनाव कम गर्न मानसिक स्वास्थ्यमा सुधार ल्याउन पनि घरपालुवाहरूले धेरै मद्दत पुर्‍याउने गरेको पाइएको छ। रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरूबारे पनि पुष्टि भइसकेको छ।

-कुकुर पाल्दा के के फाइदा हुन्छ?

१-मुड राम्रो बनाउन साथ दिन्छ ।
२-बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ ।
३-कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउँछ ।


४-मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधैँ प्रोत्साहित गर्छ ।
५-मानिसलाई सक्रिय बनाउँछ ।


६-हृदयाघात हुनबाट जोगाउँछ ।
७-कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् ।
८-घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् ।


९-दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ ।
१०-जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते