अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेल सुपर ओभरमा पुगेको छ ।
बिज्ञापन
जीतका लागि १७१ रनको लक्ष्य पाएको अमेरिकालाई अन्तिम ओभरमा ७ रन चाहिएको थियो । सोमपाल कामीले अन्तिम ओभरमा बल गरेका थिए ।
बिज्ञापन
घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो ।








