होमपेज > लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ

लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ

बिज्ञापन
बिज्ञापन

ताप्लेजुङमा लागुऔषध खैरो हेरोइनसहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया थाना वडा नं.१२ घर भई फुङलिङ नगरपालिका वडा नं. ५ शिवालय मन्दिर नजिक बस्ने २३ बर्षिय अमिर हम्जा अन्सारी,फुङलिङ नगरपालिका वडा नं. ५ का २० बर्षिय जगत श्रेष्ठ र वडा नं ७ का २३ बर्षिय अनुप गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान सुरु गरिएको छ।

बिज्ञापन

उनीहरुको शरीर तथा कोठाको खानतलासी गर्दा कालो रंगको प्लाष्टिकमा ४ वटा पोकामा ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाईलो वस्तुसँगै सेतो कागजको टुक्रामा पोको पारेको अवस्थामा सुन जस्तो देखिने पहेंलो धातुका ५ वटा टुक्रा तथा नगद २६ हजार ६ सय रुपैयाँ,पर्स,मोवाइल सहितका सामग्री बरामद गरेको समेत प्रहरीले बताएको छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते