जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
प्रहरी वृत्त बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार बैंकिङ कसुरसम्बन्धी जाहेरी परेपछि गौतमलाई आज पक्राउ गरिएको हो।
बिज्ञापन
उनका अनुसार अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ।








