होमपेज > बिरामी बोकेको एम्बुलेन्समा एक्कासि आगलागी

बिरामी बोकेको एम्बुलेन्समा एक्कासि आगलागी

बिज्ञापन
बिज्ञापन

स्याङ्जाको पुतलीबजार १, करेनडाँडामा गएराति एम्बुलेन्समा आगलागी भएको छ।

बिज्ञापन

सिद्धार्थ राजमार्गअन्तर्गत बिरामी बोकेर वालिङबाट पोखरातर्फ आउँदै गरेको गह्रौ प्राथमिक अस्पताल वालिङको ग १ झ २७८ नम्बरको एम्बुलेन्समा गएराति १० बजे एक्कासि आगलागी भएको हो। आगलागीबाट मानवीय क्षति टरेको भए पनि एम्बुलेन्स जलेर पूरै ध्वस्त भएको छ।

बिज्ञापन

आगो लागेको खबरपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले राति सवा ११ बजे आगो नियन्त्रणमा लिएको प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। एम्बुलेन्सको तार सर्ट भई आगलागी भएको बताइएको छ । सोको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते