होमपेज > न्यायाधीश रामेश्वर रेग्मीको निधन

न्यायाधीश रामेश्वर रेग्मीको निधन

बिज्ञापन
बिज्ञापन

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ। बुधबार राति उपचारका क्रममा न्यायाधीश रेग्मीको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो।

बिज्ञापन

न्यायाधीश समाज नेपालका कार्यालय सचिव राजु श्रेष्ठका अनुसार न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो। पर्वत स्थायी घर भएका न्यायाधीश रेग्मी ६१ वर्षका थिए। उनको अहिले केहीबेरमा पशुपति आर्यघाटमा अन्त्येष्‍टि हुने परिवारले जनाएको छ। न्यायाधीश श्रेष्ठका श्रीमती र छोरी छन्। न्याय सेवा हुँदै रेग्मी न्यायाधीश बनेका थिए। न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतका न्यायाधीश बनेका थिए। उच्च अदालत पाटन, हेटौँडा इजलासमा रजिस्ट्रार पदमा कार्यरत रहँदा उनी उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस भएका थिए। पछि उनी जनकपुरबाट पाटन सरुवा भएका हुन्।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते