होमपेज > अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा

अकाउन्टिङ सफ्टवेयर ‘जुनेली ट्रेडिङ’ बजारमा

बिज्ञापन
बिज्ञापन

विगत सात वर्षदेखि प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट ‘जुनेली ट्रेडिङ’ अकाउन्टिङ सफ्टवेयर बजारमा ल्याएको छ।

बिज्ञापन

केही समय अगाडि कम्पनीले अकाउन्टिङमा सहयोग गर्ने उद्देष्यले जुनेली ट्रेडिङ सफ्टवेयर बजारमा ल्याएको हो। पूर्ण परीक्षण पश्चात् बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने विश्वास लिएको कम्पनीले बताएको छ। साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेषगरी मार्ट,पसल,हार्डवेयर,सुपरमार्केट,होटेल,रेस्टुरेन्ट,क्यान्टीन र उत्पादन कम्पनीहरुको लागि उपयुक्त भएको कम्पनीले बताएको छ।

बिज्ञापन

यसका अन्य विशेषताहरुमा दक्षता, शुद्धता,पहुँच,अनुकूल,पूर्ण परीक्षण भएकोले प्रयोगकर्ताले ढुक्कसँग यो प्रोडक्टको सुबिधा लिन सक्ने छन्। साथै ीगलअजष्लन एभचष्यम लाई ध्यानमा राख्दै आगामी मंसिर १५ गतेसम्मको लागि २० प्रतिशत छूटको व्यवस्था गरिएको कम्पनीले बताएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते