होमपेज > मन्दिरमा भागदौड हुँदा, सात जनाको मृत्यु १६ जना घाइते

मन्दिरमा भागदौड हुँदा, सात जनाको मृत्यु १६ जना घाइते

बिज्ञापन
बिज्ञापन

विहारको जेहानाबाद जिल्लाको बाबा सिद्धान्त मन्दिरमा भागदौड हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।

बिज्ञापन

कांवड़ियाहरू बीच केही विवाद भएपछि त्यहाँ झडप भएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्दा भागदौड मच्चिएको जिल्ला मजिस्ट्रेट अलङ्किता पाण्डेले जानकारी दिएको भारतीय सरकारी सञ्चारमाध्यम पीटीआईले जनाएको छ। प्रहरीले भने लामो लाइनसहितको भीडमा धक्कामुक्की हुँदा मन्दिरको रेलिङ भाँचिएको र मानिसहरू च्यापिएको जनाएको छ। ​अहिले मन्दिरको सुरक्षामा खटिएको प्रहरी र स्वयम् सेवकहरुले उद्धारको काम थालेका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष छन्।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते