होमपेज > नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यकासाथ ‘मनसुन बुलेट राइड’ आयोजना

नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यकासाथ ‘मनसुन बुलेट राइड’ आयोजना

बिज्ञापन
बिज्ञापन

नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ मनसुन बुलेट राइड आयोजना हुने भएको छ । बुलेट सर्भिस सेन्टर, बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले हरेक वर्ष नेपालको विभिन्न क्षेत्रमा बुलेट बाइकको राइड सञ्चालन गर्दै आएका छन् । यसअघि नेपालको ढोरपाटन, सिन्धुली लगायतका पर्यटकीय स्थलहरूका साथै भारतको सिक्किम, गान्तोकसम्म राइड कार्यक्रम गरिएको थियो ।

बिज्ञापन

सोही राइडको निरन्तरता स्वरूप यसवर्ष पनि मनसुनमा राइड आयोजना गर्न लागिएको बुढाथोकीले बताए । यही साउन २५ / २६ गते आयोजना हुने दुई दिने बुलेट राइडमा करिब ३५ बाइक राइडर समावेश हुनेछन् । उनीहरुले काठमाडौंदेखि चुम्लिङटारसम्मको यात्रा गरेर काठमाडौं फर्कनेछन् । पहिलो दिन शुक्रबार राइडरहरु काठमाडौंबाट निस्केर रिभर फन रिसोर्ट पुग्नेछन् ।

बिज्ञापन

त्यहाँ आरामपछि विभिन्न विभिन्न बाइकसम्बन्धी गेमहरु खेलाउने र रमाइलो कार्यक्रमहरु हुनेछ । यस्तै शनिबार र्‍याफ्टिङ कार्यक्रम हुनेछ र सबै जना काठमाडौं फर्कनेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते