श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको पाकिस्तान विरुद्धको आज भएको खेलमा नेपालले चौथो विकेट गुमाएको छ। रुविना क्षेत्री १४ बलमा ८ रन बनाएर आउट भइन।
बिज्ञापन
यसअघि इन्दु बर्मा २ बलमा शून्य, कविता कुँवर १३ बलमा १३ रन, सम्झना खड्का ५ बलमा ४ रन बनाएर आउट भएका थिए।








