पूर्वी नवलपरासीको गैंडाकोटमा एक पुरुषको शव फेला परेको छ ।
बिज्ञापन
गैंडाकोट नगरपालिका-३, जयश्री सामुदायिक वनमा अन्दाजी ३५/४० वर्षको पुरुष व्यक्तिको शव सढेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बिज्ञापन
फेला परेका शवको सनाखत भएको छैन । शवको पोस्टमार्टमको लागि सरकारी अस्पताल चितवन पठाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएिसपी बेदबहादुर पौडेलले बताए ।








