राजावादी र प्रहरीबिचको झडपसँगै तीनकुनेमा जारी कार्यक्रम प्रभावित बनेको छ। प्रहरी हस्तक्षेपका कारण तिनकुनेमा मञ्च बनाएर भएको कार्यक्रममा नेताहरुले बोल्ने क्रम प्रभावित भएको हो।
बिज्ञापन
प्रहरीबाट कार्यक्रम सञ्चालन भइरहेको मञ्चनजिकै अश्रुग्यास प्रहार भएपछि केहीबेर कार्यक्रम प्रभावित बन्न पुगेको हो।








