होमपेज > त्रिशूली नदीमा बस बेपत्ता भएको घटनाप्रति माधव नेपालद्वारा दुःख व्यक्त ,यात्रुको उद्धारमा जुट्न सबैलाई आग्रह

त्रिशूली नदीमा बस बेपत्ता भएको घटनाप्रति माधव नेपालद्वारा दुःख व्यक्त ,यात्रुको उद्धारमा जुट्न सबैलाई आग्रह

बिज्ञापन
बिज्ञापन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले चितवनको सिमलतालमा पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

बिज्ञापन

काठमाडौंबाट आफ्नो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्स बस र काठमाडौं आउँदै गरेको एन्जल बस तथा बसमा सवार यात्रुको उद्धारमा जुट्न पनि सबैलाई आग्रह गरेका छन् ।

बिज्ञापन

सामाजिक सञ्जाल मार्फत उद्धारका लागि आह्वान गर्दै उनले भनेका छन्, ‘काठमाडौँबाट मेरो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते