होमपेज > खरिद प्रतिस्पर्धी क्षमताको विकास गरिने

खरिद प्रतिस्पर्धी क्षमताको विकास गरिने

बिज्ञापन
बिज्ञापन

सरकारको कूल खर्चको लगभग साठी प्रतिशत रकम सार्वजनिक सार्वजनिक खरिद मार्फत खर्च हुने गर्दछ । यसर्थ सार्वजनिक खरिद प्रतिस्पर्धी स्वच्छ र मितव्ययी हुनु आवश्यक हुन्छ ।

बिज्ञापन

सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरुमा खरिद तत्परता बृध्दि भएमा मात्र सार्वजनिक खरिद प्रक्रिया प्रभावकारी हुन सक्दछ ।यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले सरलीकृत र सवैले बुझ्न सक्ने गरि खरिद निर्देशिका बनाउने भएको छ सचिव डा दामोदर रेग्मीले सो कुरा वताएका हुन् ।

बिज्ञापन

उनले बताए सार्वजनिक खरिद प्रक्रिया आफैमा प्रविधिक विषय भएको र यसका कानूनहरु जटिल प्रकृतिका भएकोले सरल निर्देशिका तयार गरि यो जटिलतालाई सरल बनाउन आफू लागिपरेको कुरा उनले वताए । संघीय कार्यालयका अतिरिक्त प्रदेश र स्थानीय तहका कार्यालयहरुले अनुभूत गरेको यो समस्यालाई समाधान गर्न यथाशीघ्र सरल निर्देशिका तयार गरिने कुरा उनले बताए ।

यसको साथै अव प्रदेश र् स्थानीय तहमा खरिद कार्यको क्षमता अभिवृध्दि गर्न खरिद तालिम खासगरि विद्युतीय खरिदका तालिमहरु सघन रुपमा संचालन गरिने उनले बताए । अव खरिदका तालिमहरु सार्वजनिक खरिद अनुगमन कार्यालय र सम्बन्धित निकायको सहकार्यमा संचालन गरिने र यसवाट खरिद सम्बन्धी जनशक्तिको क्षमता विकास भै खरिद कार्य प्रभावकारी र प्रतिस्पर्धी बन्न जाने कुरा उनले बताए ।

बिज्ञापन

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुको खरिद प्रतिस्पर्धी क्षमताको सघन अनुगमन समेत गर्ने भएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते