होमपेज > राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर: विभिन्न पदमा माग्यो ठूलो संख्यामा जनशक्ति

राष्ट्रिय अनुसन्धान विभागमा जागिरको अवसर: विभिन्न पदमा माग्यो ठूलो संख्यामा जनशक्ति

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा जनशक्ति माग गरेको छ। विभागले गत शनिबार सूचना प्रकाशन गरी अनुसन्धान (राजपत्राङ्कित तृतीय श्रेणी) र अनुसन्धान सहायक (राजपत्र अनङ्कित द्वितीय श्रेणी) पदका लागि जनशक्ति माग गरेको हो ।

बिज्ञापन

विभागले ३० जना अनुसन्धान अधिकृत र ४१ जना अनुसन्धान सहायक माग गरेको हो। अनुसन्धान अधिकृतका लागि कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण भएको हुपर्नेछ। ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्याता हासिल गरेकाले जीपीए २ वा सोभन्दा माथि ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने जनाइएको छ।

बिज्ञापन

अनुसन्धान सहायकका लागि कम्तीमा प्रवीणता पत्र तह वा ग्रेडिङ पद्धतिमा शैक्षिक योग्यता प्राप्त गरेको भए जीपीई २ वा सोभन्दा माथिको ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते