होमपेज > प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतना हेडक्वार्टर तथा श्री नं. ७ बाहिनी अड्डाको निरीक्षण

प्रधानसेनापति सिग्देलद्वारा मध्य पृतना हेडक्वार्टर तथा श्री नं. ७ बाहिनी अड्डाको निरीक्षण

बिज्ञापन
बिज्ञापन

नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलले हेटौंडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण भ्रमण गरेका छन्।

बिज्ञापन

निरीक्षणको क्रममा प्रधानसेनापति सिग्देलले पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिई आवश्यक निर्देशन दिएका छन्। साथै, उनले त्यहाँ कार्यरत सकलदर्जालाई सम्बोधन गर्दै कर्तव्यनिष्ठा, अनुशासन र व्यावसायिकताको सन्देश दिएका थिए।

बिज्ञापन

त्यसैगरी, प्रधानसेनापति सिग्देलले मकवानपुरको चनवनस्थित श्री नम्बर ७ बाहिनी अड्डाको पनि निरीक्षण गरेका छन्। उनले अड्डाको कार्यसम्पादन, पूर्वाधार र तैनाथ फौजको अवस्था बारे जानकारी लिई आवश्यक निर्देशन प्रदान गरेका थिए।

प्रधानसेनापतिको यो निरीक्षण भ्रमणलाई सैनिक संरचनाको तयारी, अनुशासन र सुरक्षाको समग्र मूल्याङ्कन गर्ने उद्देश्यका रूपमा हेरिएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते