होमपेज > देशका ७३ जिल्लामा डेंगु संक्रमण, गण्डकी र बागमतीकमा सबैभन्दा बढी प्रभावित

देशका ७३ जिल्लामा डेंगु संक्रमण, गण्डकी र बागमतीकमा सबैभन्दा बढी प्रभावित

बिज्ञापन
बिज्ञापन

देशका ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार डेंगुको संक्रमण गण्डकी र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित भएको पाइएको छ ।

बिज्ञापन

सन् २०२५ को सुरुवातदेखि जुलाई २४ सम्म देशभर २ हजार २४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्तामा मात्रै १३२ जना नयाँ संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा ६ जनामा संक्रमण देखिएको छ । प्रदेशगत रूपमा हेर्दा गण्डकीमा सबैभन्दा बढी ६ सय २९ जना संक्रमित भएका छन् । पछिल्लो एक हप्तामा गण्डकीमा ४८ नयाँ बिरामी थपिएका छन् । त्यसपछि बागमती प्रदेशमा ४ सय ८९ जना र लुम्बिनी प्रदेशमा ३ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते