होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

बिज्ञापन
बिज्ञापन

आज -०३ साउन २०८२ शनिबारको राशिफल

बिज्ञापन

मेष

बिज्ञापन

मान सम्मानमा वृद्धि हुनेछ। दुविधामा परेर कुनै निर्णयमा नपुग्नुहोस्। अधिकारीहरूबाट प्रशंसा पाइएला। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मिथुन

बिज्ञापन

व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आफूभन्दा ठूला भाइबन्धुहरुसँग आत्मीयता बढ्नेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

सिंह

सांस्कृतिक र सैद्धान्तिक विषयको चर्चा परिचर्चा हुनेछ। बुद्धि र विवेकको उपयोगले दिनलाई सकारात्मक बनाउन सक्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

तुला

साझेदारी व्यापारमा लाभ मिल्नेछ। रोकिएका कार्यले गति लिनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

धनु

कामविशेषले टाढिएका मित्रजनहरूसँग भेटघाट हुनेछ। सञ्चार वा प्राविधिक क्षेत्रबाट राम्रो सफलता मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ

धार्मिक वा समाजसेवा मन लाग्नेछ। भाग्यको साथ मिल्नेछ। नोकरी वा पेशामा मानसम्मान बढ्नेछ। शुभचिन्तकहरूबाट साथ र सहयोग पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

बृष

वैदेशिक रोजगारमा सफलता मिल्नेछ। चिताएका काम सम्पादन गर्नमा बाधा आउनेछ। आकस्मिक धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। जीवनसाथीको तर्फबाट अलंकार वा उपहार पाइएला। सकारात्मक सोचको साथ अगाडी बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

घरपरिवारमा वातावरण सोचे अनुकूल नहोला। किनमेल गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं। कुनै शुभ कार्य गर्नुभन्दा अघि मान्यजनहरूसँग परामर्श अवश्य लिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। कीर्तिमान कार्य गर्ने समय रहेको छ। प्रयोगात्मक परीक्षामा सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मेहनत वा लगनशीलताले गरिएको कार्य सफल रहनेछ। नयाँ लगानी लगाउनबाट बच्नुहोस्। आत्मबलको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन

सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरू मध्य आत्मीयभाव जागृत हुनेछ। समय सन्दर्भ अनुसार आफूलाई प्रस्तुत गर्नुहोस्। कुनै कुरामा अपेक्षा भन्दा धेरै खर्च होला सावधान रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते