होमपेज > सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर खुलेको छ।

बिज्ञापन

बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि इन्फरमेसन सेक्युरिटी अफिसर, एएमएलरसिएफटी अफिसर, सेमी क्वालिफइड सिए र शाखा प्रबन्धक पदमा कर्मचारी माग गरेको हो। इन्फरमेसन सेक्युरिटी अफिसरको योग्यता कम्प्युटर विज्ञान वा सो सरहको संकायमा स्नातक वा सोभन्दा माथिको तह उत्तीर्ण गरेको हुनु पर्नेछ। यस्तै बैंक तथा वित्तीय संस्थामा पाँच वर्षको अनुभव भएको हुनु पर्नेछ।

बिज्ञापन

एएमएलरसिएफटी अफिसरको योग्यता स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइनेछ। यस्तै, विकासरवाणिज्य बैंकमा न्यूनतम ५ वर्षको प्रासंगिक बैंकिङ अनुभव, सुपरिवेक्षकको रूपमा हालको वा पछिल्लो बैंकिङ अनुभव भएको हुनु पर्नेछ। उमेर हद ४० वर्ष तोकिएको छ।

इच्छुकले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स