होमपेज > भारतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

भारतमा कोरोना भाइरसको संक्रमणमा वृद्धि, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बिज्ञापन
बिज्ञापन

भारतमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ।

बिज्ञापन

स्वास्थ्य मन्त्रालयद्वारा सोमबार सार्वजनिक गरिएको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ।हाल भारतभर एक हजार नौ जना सक्रिय संक्रमित रहेका छन्। यो संख्या वर्ष २०२५ मा पहिलोपटक एक हजार पार गरेको हो। तीमध्ये ७५२ केस हालै थपिएका हुन्, जसले संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेको संकेत गर्छ। संक्रमणको दर केरल, महाराष्ट्र, दिल्ली र कर्नाटकजस्ता राज्यहरूमा उच्च देखिएको छ। केरलमा सबैभन्दा धेरै ४३० सक्रिय केस भेटिएका छन्। त्यसपछि महाराष्ट्रमा २०९, दिल्लीमा १०४ र कर्नाटकमा ४७ जना संक्रमित रहेका छन्।

बिज्ञापन

दिल्लीमा मात्र १०० भन्दा बढी नयाँ केस देखिएको भन्दै स्वास्थ्य अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस पूर्ण रूपमा समाप्त भइनसकेकोले सर्वसाधारणलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। प्रभावित राज्यहरूमा स्वास्थ्य विभागले निगरानी र उपचार प्रक्रिया तीव्र बनाएको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते