होमपेज > कुखुरा आँगनमा आएको विवादमा छोराले बुबामाथि गरे गोली प्रहार

कुखुरा आँगनमा आएको विवादमा छोराले बुबामाथि गरे गोली प्रहार

बिज्ञापन
बिज्ञापन

कुखुरा आँगनमा आएको विषयमा बाबु-छोराबीच विवाद हुँदा एक युवकले आफ्नै बुबामाथि गोली प्रहार गरेका छन् ।

बिज्ञापन

प्रहरीका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका-९ अघोरका ५९ वर्षीय कान्छाराम थिङलाई बुधबार उनकै छोरा ३५ वर्षीय इमानसिंह थिङले गोली प्रहार गरेका हुन् । छोरा इमानले भरुवा बन्दुकले गोली प्रहार गर्दा बुबा कान्छाराम घाइते भएका छन् । प्रहरीका अनुसार बाबु र छोरा अलगअलग बस्दै आए पनि उनीहरूले प्रयोग गर्ने आँगन साझा थियो ।

बिज्ञापन

बुबामाथि गोलो हान्ने इमानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ । उनले अनुमति विना उक्त बन्दुक राखेको पाइएको छ । प्रहरीका अनुसार कान्छारामको बायाँ खुट्टाको तिख्रा र दाहिने हातमा गोलीको छर्रा लागेको छ । उनको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि हेटौंडा लगिएको प्रहरीले जनाएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते