त्रिचन्द्र क्याम्पसका स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दलिएको छ।
बिज्ञापन
निर्वाचनको विषयमा सर्वदलीय बैठक बसिरहेका बेला नेविसंघका विद्यार्थीहरूले निर्वाचन अधिकृत अंगतमणि गौतममाथि कालोमोसो दलेको हो। निर्वाचन गराउने विषयमा निर्वाचन अधिकृतले सर्वदलीय बैठक राखेका थिए।
बिज्ञापन
त्यहिबेला उनीमाथि कालोमोसो दलिएको हो। त्रिचन्द्रमा नेविसंघको तालाबन्दीका निर्वाचन हुन सकेको छैन।








