होमपेज > तारकेश्वरमा पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएपछि…

तारकेश्वरमा पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएपछि…

बिज्ञापन
बिज्ञापन

काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित जरङ्खु पुल नजिकै पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन्।

बिज्ञापन

बा।२० च ३५८६ नम्बरको पानी बोकेको भ्यानले प्रदेश ३-०२००४ प ६५३३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२ ००१ ब ४५७३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक सञ्जय पाण्डे र स्कुटर चालक राजकुमार लामा घाइते भएका छन्।

बिज्ञापन

राजकुमारको टाउको र अनुहारमा चोट लागेको छ। उनको ग्रान्डि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए। मोटरसाइकलको पछाडि बस्ने बिपना भण्डारीको अवस्था सामान्य छ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते