सल्यानको महत्सवस्थलमा आगलागी

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महत्सवस्थलमा आगलागी भएको छ। बिज्ञापन माघ १८ गतेदेखि चलेको महोत्सवस्थलमा आगलागी भएकोबारे अनुसन्धान भइरहेको र रातको समयमा भएको आगलागीले गरेको क्षतिबारे विस्तृत विवरण आउन बाँकी रहेको सल्यान प्रहरीले जनाएको छ। बिज्ञापन आगलागी भएको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएसँगै घटनाबारे सबैतिरबाट चासो … Continue reading सल्यानको महत्सवस्थलमा आगलागी