प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते (भोलि) लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको छ।
बिज्ञापन
प्रदेश सरकारको २०८० चैत २० गतेको निर्णय अनुसार भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले विज्ञप्ति निालेर जानकारी गराएका हुन्।
बिज्ञापन
लुम्बिनीमा माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ गतेलाई प्रदेश सरकार स्थापना दिवसको रुपमा मनाउँदै आइएकोमा गत वर्षदेखि दुई वटा दिवसलाई एकैदिन माघ २१ मा मनाउन थालिएको हो।








