होमपेज > ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बिज्ञापन
बिज्ञापन

इटहरीमा ट्याक्टरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।

बिज्ञापन

इटहरी १३ खनारमा रहेको काली मन्दिरस्थित कोशी राजमार्गमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्र १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो।

बिज्ञापन

दुर्घटनामा मोटरासाइकल चालक मोरङको रंगेली नगरपालिका ६ बस्ने ४३ वर्षीय बलराम सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा उनी गम्भीर घाइते भएका थिए। उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर पठाइएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

ट्याक्टर चालक दुहबी १० बस्ने २३ वर्षीय अभिराम माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्याक्टर तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते