होमपेज > एलियनको भेषमा मिस्टर र मिसेज हुलहुल देखिए काठमाडौंमा

एलियनको भेषमा मिस्टर र मिसेज हुलहुल देखिए काठमाडौंमा

बिज्ञापन
बिज्ञापन

काठमाडौंका मुख्य ठाउँहरूमा मिस्टर हुलहुल र मिसेज हुलहुल नाम ट्याग लगाएका ‘एलियन’हरू देखिएका छन् ।

बिज्ञापन

ललितपुरको लबिम मल, पाटन दरबार स्क्वायर र ठमेल जस्ता अत्यधिक भिडभाड हुने ठाउँमा उनीहरूले आफ्नो उपस्थिति बाक्लो बनाएका छन् । उनीहरूले हातमा ‘पठाओ सुपरफेस्टु’ लेखिएको ब्याग बोकेका छन् । कतिपय ठाउँमा उनीहरूको अचम्मको हाउभाउले सर्वसाधारणको ध्यान तानेको छ । स्थानीयले उनीहरूलाई तस्बिर र भिडियोमा कैद गर्दै सामाजिक सञ्जालमा शेयर गर्न थालेपछि यसबारे चर्चा झन् बढ्दै गएको छ। गत वर्ष पनि यस्तै रहस्यमय गतिविधिहरू देखिएपछि ‘पठाओ सुपरफेस्टु’ले ठूलो सफलता पाएको थियो। यस वर्ष भने अझ नयाँ र चकित पार्ने शैलीले मार्केटिङ गरिएको अनुमान गरिएको छ ।

बिज्ञापन

पठाओका मार्केटिङ निर्देशक सुरक्षा हमालले पठाओ सुपरफेस्ट २०२४ को यस पटकको रहस्य चाँडै खोल्ने भन्दै आम सर्वसाधारणका लागि केही विशेष योजना रहेको जानकारी दिइन् । एलियनहरूको चहलपहलले बजारमा रौनकता ल्याएसँगै पठाओको आगामी घोषणाबारे पनि चासो बढ्दै गएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते