होमपेज > अस्ट्रेलियन अलराउण्डर क्रिकेटर बेन कटिङ नेपालमा

अस्ट्रेलियन अलराउण्डर क्रिकेटर बेन कटिङ नेपालमा

बिज्ञापन
बिज्ञापन

अस्ट्रेलियन अलराउण्डर क्रिकेटर बेन कटिङ नेपाल आएक छन्। शनिबारदेखि सुरु भएको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उन नेपाल आएका हुन्।

बिज्ञापन

उनी लुम्बिनी लायन्सबाट एनपीएल खेल्दै छन्। ३७ वर्षीय कटिङ दायाँ हाते ब्याटर र मध्यम तीव्र गतिका बलरका रूपमा चिनिन्छन्। सन् २०१६ मा कटिङ सहभागी सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको थियो। साथै, उनी आइपिएलको फाइनल खेलको म्यान अफ दि म्याच पनि बनेका थिए।

बिज्ञापन

उनीसहित लुम्बिनी लायन्सबाट विदेशी खेलाडी इङ्ग्ल्याण्डका विकेटकिपर तथा ब्याट्सम्यान टम मुर्स, बार्बाडियन फास्ट बलर रामोन सिमन्ड्स, भारतीय युवा क्रिकेटर उन्मुक्त चन्द, क्यानडाका पूर्वकप्तान तथा कीर्तिमानी अलराउण्डर साद बिन जफर खेल्दै छन्। लुम्बिनीको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल छन्। लुम्बिनी लायन्सले यही मङ्सिर १९ गते दिउँसो १:१५ बजे विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्दैछ।

खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते