होमपेज > के तपाईं दैनिक लिपस्टिकको प्रयोग गर्नुहुन्छ? जान्नुहोस् यसबाट हुने नोक्सानी!

के तपाईं दैनिक लिपस्टिकको प्रयोग गर्नुहुन्छ? जान्नुहोस् यसबाट हुने नोक्सानी!

बिज्ञापन
बिज्ञापन

सुन्दरता बढाउनका लागि विभिन्न कुराहरुको प्रयोग महिलाहरुले गर्छन्। ति मध्ये एक हो लिपस्टिक। महिलाको लागि सुन्दरी हुनु पनि एक गुणनै हो। बिहान उठेपछि, कुनै चाडपर्वहोस् अथवा बजार घुमघामको लागि किन नहोस् सबैभन्दा पहिले महिलाहरु आफ्नो सिंगार पटारमा नै समय लगाउछन् । यस्तैमा उनिहरुले लाली पाउडर समेत लगाउने गर्छन् ।

बिज्ञापन

बिज्ञापन

मेक अप गर्दा लिपस्टिकको भुमिका पनि महत्वपुर्ण नै हुन्छ। हामीले प्रयोग गर्ने लिपस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ? भन्ने बारेमा जानकारी नहुन सक्छ। एक अध्यननले लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको थियो ।

बिज्ञापन

‘लिपस्टिकमा एक कीसिमको सीसा प्रयोग हुन्छ । जुन मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ। अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ। मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन्।

-यस्ता छन् लिपस्टिक लगाउनुका बेफाइदाहरु:

१-ओठ कालो हुने

लिपस्टिकमा रङ बनाउनका लागि म्याङगनिज, लिड र क्याडमियमको प्रयोग गरिन्छ । यसमा पाइने रसायनका कारण ओठ कालो हुने र बारम्बार सुख्खा हुने जस्ता समस्या हुन्छन् ।

२-आँखामा समस्या

लिपस्टिक प्रयोग गर्दा एलर्जी पनि हुने सम्भावना पनि उत्तिकै हुन्छ । सौन्दर्य सामाग्रीहरुले आँखा पोल्ने समस्या धेरै गराउँछन् । गाजल र मस्कारा लगाउँदा पनि आँखा पोल्न सक्छ । कतिपय महिलाले लिपस्टिकलाई आईस्याडोको रुपमा लगाउँदा यसले आँखामा समस्या निम्त्याउँछ ।

३-पेटसम्बन्धी समस्या

पस्टिकको प्रयोग गर्दा पेटसम्बन्धी समस्याको खतरा पनि बढी हुन्छ । रसायन मिसाएर बनाएको लिपस्टिक ओठमा लगाउँदा पेटसम्म पुग्छ । त्यसमा भएको लिडले पेट दुख्ने, मिर्गौला र कलेजोमा समस्या ल्याउँछ ।

४-दिमागमा असर

लिपस्टिक लगाउँदा मस्तिष्कसम्बन्धी समस्याको पनि सामना गर्नुपर्छ। लिपस्टिक बनाउन प्रयोग हुने लिडले स्नायु नष्ट गर्छ। दिमागमा असर गर्दा सम्झिने क्षमतामा ह्रास हुने, स्नायु ट्रान्समिसन र शरीरमा क्याल्सियमको सञ्चारमा अवरोध पुर्‍याउन सक्छ ।

५-गर्भावस्थाकामा खतरा 

लिपस्टिक गर्भावस्थाका लागि पनि खतरनाक मानिन्छ। यसले गर्भवती महिला र भ्रूणमा क्षति पुर्याउन सक्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते