कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।
बिज्ञापन
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
बिज्ञापन
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।








