होमपेज > मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटना: एकको मृत्यु, एक घाइते

बिज्ञापन
बिज्ञापन

पाल्पामा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनामध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

बिज्ञापन

मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका-१ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचाइ ठकुरी छन् । बुटवलबाट पाल्पातर्फ गइरहेको लु ३१ प ६५७० नम्बरको मोटरसाइकल सोही दिशामा रहेको लु २ ख ४६३१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा मंगलबार बेलुकी करिब पौने सात बजे तानसेन नगरपालिका वडा नम्बर ८ डुम्रे भन्ने स्थानमा दुर्घटना भएको थियो ।

बिज्ञापन

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका ठकुरीको मृत्यु भएको र मोटरसाइकल चालक रामपुर नगरपालिका-१ हाँगेपिपलका १८ वर्षीय प्रविण उचाइ घाइते भएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जानकारी दिए । घाइते प्रविणको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते