होमपेज > यस्ता छन् माछा खानुको फाईदाहरु

यस्ता छन् माछा खानुको फाईदाहरु

बिज्ञापन
बिज्ञापन

हाम्रो भान्सामा दैनिकजसो मासुजन्य पदार्थ प्रयोग भइरहेको हुन्छ । मानिसको रुचिअनुसार कोही धेरै मासुसँग खान मन पराउँछन् भने कसैलाई एक वा दुई पिस मासु भए पुग्छ ।

बिज्ञापन

मासुको परिकारमध्ये शरीरका लागि माछा धेरै फाइदानजक रहेको एक अनुसन्धानले देखाएको छ । माछामा धेरै भिटामिन हुन्छ । यसमा ओमेगा ३, फ्याटी एसिड, भिटामिन डी, भिटामिन बी १२, क्याल्सियम, आइरन र आयोडिनलगायतका तत्व पाइन्छ ।

बिज्ञापन

अध्ययनअनुसार माछा नखाने व्यक्तिलाई मुटु रोग र स्ट्रोकलगायतका स्वास्थ्य समस्याको जोखिम बढी हुन्छ । साता वा दिनमा मात्रा मिलाएर माछा खाँदा मुटु तथा स्ट्रोकको जोखिम कम हुने अध्ययनको निष्कर्ष छ । क्यानडास्थित म्याकमास्टर विश्वविद्यालयले चार चरणमा गरेको अनुसन्धनात्मक रिपोर्टमा माछामा रहेको विभिन्न गुणले हार्ट–एट्याक् र स्ट्रोकलाई नियन्त्रण गर्ने उल्लेख छ ।

दैनिक माछा नलिने व्यक्तिमा मुटु र स्ट्रोकको जोखिम बढी देखिएको छ ।  ‘मुटुरोगीले दैनिक माछा खाँदा राम्रो हुन्छ, यस्ता बिरामीलाई माछा सेवनबाट थप जोखिम हुँदैन,’ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते