होमपेज > पूजाकोठामा बालेको दियोले गर्दा घरमा आगलागी

पूजाकोठामा बालेको दियोले गर्दा घरमा आगलागी

बिज्ञापन
बिज्ञापन

आज (शुक्रबार) बिहान काठमाडौँ महानगरपालिका–१५, डल्लु छहारी गल्लीमा एक स्थानीयको घरमा आगलागी भएको छ।

बिज्ञापन

सञ्चारकर्मीसमेत रहेका स्थानीय विजय सिंहका अनुसार बिहान ९:१५ तिर बजे छिमेकी लक्ष्मण श्रेष्ठको घरमा आगलागी भएको हो। तर स्थानीयको सक्रियतामा बेलैमा आगो नियन्त्रणमा लिएकाले ठूलो धनजनको क्षतिबाट जोगिएको उनले बताए।

बिज्ञापन

‘उहाँहरू पूजाकोठामा दियो बालेर सबैजना तल झर्नुभएछ, त्यही आगो सल्किएर आगलागी भएछ’, सिंहले भने, ‘तर बेलैमा हामी सबै मिलेर आगो निभाएकाले कोठाका केही सामान जल्नुबाहेक खासै क्षति हुन पाएन।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते