होमपेज > हसिना बिश्वकर्मा र दिपेन्द्र सोनामको दमदार नृत्य रहेको ‘मेरो हजुर’को म्युजिक भिडियो सार्वजनिक

हसिना बिश्वकर्मा र दिपेन्द्र सोनामको दमदार नृत्य रहेको ‘मेरो हजुर’को म्युजिक भिडियो सार्वजनिक

बिज्ञापन
बिज्ञापन

साहित्यकार तथा गायिका कमला रिसालले आफ्नै शब्द संगीत तथा आवाजमा लोक पप गीत ‘मेरो हजुर’ गीतको भिडियो सार्वजनिक भएको छ ।

बिज्ञापन

गायिका रिसालले आफ्नै अफिसियल यूट्यूब च्यानल Kamala Risal बाट सार्वजनिक गरेकी हुन् । बहुप्रतिभाकी धनि गायिका साहित्यकार कमला रिसालले उक्त गीतमा शब्द पनि आफै लेखेकी हुन् भने, संगीत पनि आफै गरेकी छन् । गीत एकदम रमाईलो नाचम नाचम टाईपकोछ ।

बिज्ञापन

गीत अनुसार भिडियो पनि उत्तकै आकर्षक बनेको छ । गीतमा एरेन्ज विशन मानन्धरको रहेको छ । गीतको भिडियो मा निर्देशन निरेन श्रेष्ठ, छायानाकन राम के सी सम्पादन बिष्णु खड्का, को रहेको छ । गीतको भिडियोमा हसिना बिश्वकर्मा र मोडल दिपेन्द्र सोनामको दमदार नृत्य सहित अभिनय रहेको छ ।

गीतको अडियो भिडियो पोस्ट प्रोडक्सन दर्शित म्यूजिक एण्ड मिडियाले गरेको छ ।

बिज्ञापन

आउनुहोस बाँकी भिडियोमा हेरौं ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते