होमपेज > थाहा पाउनुहाेस् यस्ता छन् राति संगीत सुन्दै निदाउनुका फाइदा

थाहा पाउनुहाेस् यस्ता छन् राति संगीत सुन्दै निदाउनुका फाइदा

बिज्ञापन
बिज्ञापन

के तपाईंले राति सपनामा नराम्रो घटना देख्नुभएको छ ? कहिलेकाहीँ त त्यस्तो देख्ने सामान्य हुनसक्छ । तर लगातार यस्तो सपना देखियो भने के हुन्छ ? सबैलाई चिन्ताको विषय बन्ने गर्छ यो ।

बिज्ञापन

विभिन्न किसिमका चिन्ता र तनाव तथा थकानका कारण मानिसलाई कम निन्द्रा लाग्ने समस्या पनि पछिल्लो समय बढिरहेको पाइन्छ। स्विट्जरल्याण्डको युनिभर्सिटी अफ जेनेभामा हालै गरिएको एक अध्ययनको क्रममा यस्तो म्युजिक थेरापी पत्ता लागेको छ, जसले खराब सपनालाई कम गर्छ । साथै, यस्ता सपनाहरू बन्द हुने सम्भावना पनि ४ गुणासम्म बढ्न सक्ने बताइएको छ ।

बिज्ञापन

अनुसन्धानका अनुसार राति सुत्दा संगीत सुन्नेहरूले खराब सपना कम देख्ने गर्छन् ।राति संगीत सुन्दै निदाउने हो भने खबर सपना नदेख्नुका साथसाथै राम्रो निद्रा पनि लाग्ने अध्ययनले जनाएको छ । संगीतले निद्रामा मानिसको भावनालाई नियन्त्रण गर्ने काम गर्छ।

अध्ययनको क्रममा, यो थेरापी हप्तामा कम्तिमा एक पटक डरलाग्दो सपना देख्ने मानिसहरूमा बढी प्रभावकारी साबित भएको बताइएको छ । अनुसन्धानकर्ताहरूले यसलाई इमेजरी रिहर्सल थेरापी (आईआरटी) पनि भनेका छन्।

बिज्ञापन

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनका अनुसार, ४% भन्दा बढी अमेरिकीहरू खराब सपनाबाट त्रसित छन्। प्रमुख अनुसन्धानकर्ता डा ल्याम्प्रोस पेरोगाम्रोसका अनुसार म्युजिक थेरापी कुनै पनि औषधि बिना नै सबैभन्दा प्रभावकारी उपचार हो । यसले दुःस्वप्न चार गुणासम्म कम गर्छ । एजेन्सी

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते