हेटौंडामा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण कार्य सम्पन्न, ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार संरचना
देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड…


