धनगढीकी सिर्जना खड्काले पाइन् आकर्षक पारिश्रमिकसहित अमेरिकाको होटल हयातमा पेड इन्टर्नसिपको अवसर
धनगढी। अमेरिकाको विस्कन्सिनस्थित पाँचतारे होटल हयात रेजेन्सीमा एसपीए कलेजकी विद्यार्थी सिर्जना खड्काले पेड इन्टर्नसिपको अवसर पाएकी छिन् । कलेजकी बीएचएम दोस्रो ब्याचकी विद्यार्थी सिर्जनाले हयात…


