प्रेमीको निहुँमा सप्तकोशी किनारमा युवतीहरुको ‘ग्याङ फाइट’, एकजना पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका राजावासस्थित सप्तकोशी नदी किनारमा युवतीहरूले ग्याङ फाइट गरेको भिडियो यतिबेला छरपस्ट भएको छ। ५ जनाको समूहले अन्य ३ जनालाई निर्घात कुटपिट गरेको…


