होमपेज > दश राशिका लागि निकै राम्रो छ आजको दिन, पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् राशिफल

दश राशिका लागि निकै राम्रो छ आजको दिन, पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् राशिफल

बिज्ञापन
बिज्ञापन

मेष

बिज्ञापन

कार्यक्षेत्रमा झुठो आरोप लागे पनि आरोप आधारहीन रहनेछ। राजनीतिक क्षेत्रमा सहयोगीहरूको भरपुर सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई कुनै कुरालाई लिएर शंका छ भने गुरुजनहरूबाट शंकाको समाधान हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बिज्ञापन

मिथुन

कार्यक्षेत्रमा सफलता मिल्नाले मन उत्साहित रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्यमा अनिन्द्राको सिकायत रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बिज्ञापन

सिंह

मन परेको काम नमिल्लाले मनमा निराशा रहनेछ। पुराना योजनाहरूलाई पूरा गर्ने समय रहेको छ। अड्केका कार्य पूरा गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

तुला

आफन्तहरूबाट कुनै शुभ सूचना मिल्नेछ। स्वास्थ्यलाई लिएर सतर्क रहनुहोला। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। सामाजिक समारोहमा भाग लिने अवसर मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

धैर्य र पराक्रममा वृद्धि हुनेछ। संवेदनशील मामलाहरूमा घरपरिवारका सदस्यहरूको सहयोग मिल्नेछ। घर परिबारमा कुनै धार्मिक आयोजन हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ

आयस्रोत बढ्नेछ। वैदेशिक रोजगारलाई लिएर शुभ समाचार प्राप्त हुनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। बोलिको प्रभावले कार्य सिद्ध हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृष

रोजगारीको नयाँ अवसर मिल्नेछ। घरपरिवारमा पारिवारिक मामलाहरू सुल्झिनेछन्। मांगलिक वा धार्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

कर्कट

कार्यक्षेत्रमा साहसिक कदम उठाउने समय रहेको छ। अविवाहितहरूलाई लिएर घर परिवारमा विवाहको चर्चा परिचर्चा चल्नेछ। समस्या दर्साउँदा आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

कन्या

योजना अनुसार कार्य गर्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। सन्तान पक्षबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक

यात्रा गर्दा अनजान व्यक्ति माथि विश्वास नगर्नुहोला । समय अनुरुप चल्नुहोस् नभए पछाडि परिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सानो प्रयत्नले पनि लाभको नयाँ अवसर लेर आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर

सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कारोबार विस्तारका लागि योजनाहरू बन्नेछन्। पशुपालनबाट लाभ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मीन

समय अनुसार आफूमा पनि परिवर्तन लेर आउनुहोस्। नँया कार्यको थालनीमा विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य सम्म पुग्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते