होमपेज > नदीहरूमा आएको बाढीले पार गर्‍यो खतराको तह, सतर्कता अपनाउन आग्रह

नदीहरूमा आएको बाढीले पार गर्‍यो खतराको तह, सतर्कता अपनाउन आग्रह

बिज्ञापन
बिज्ञापन

काठमाडौँ उपत्यकाका नदीहरूमा आएको बाढीले खतराको तह पार गरेको छ। उपत्यकाका नदीहरूले खतराको तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन

महाशाखाले जनाएअनुसार काठमाडौँ उपत्यकाका बागमती नदीको खोना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो। त्यस्तै बलम्बु र विष्णुमतीमा पनि बाढीले खतराको तह पार गरेको छ। पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

बिज्ञापन

त्यस्तै सप्तरीमा कोशी, मोरङमा केशहलिया, झापामा कन्काई र मेची, उदयपुरमा कोशी, सप्तरीमा बलान नदीले पनि खतराको तह पार गरेको विभागले जनाएको छ। मनसुनस सक्रिय भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते