होमपेज > हुन्डाई मोटर्सले आफैं ब्याट्री उत्पादन गर्ने

हुन्डाई मोटर्सले आफैं ब्याट्री उत्पादन गर्ने

बिज्ञापन
बिज्ञापन

कोरियन अटोमोबाइल ग्रुप हुन्डाई मोटर्स ईभीका लागि आफैं ब्याट्री उत्पादन कार्यमा जुटेको छ ।

बिज्ञापन

ईभीको ब्याट्रीसेल उत्पादनमा चिनियाँ ब्याट्री उत्पादकहरू हाबी भइरहेको बेला हुन्डाई पनि प्रतिस्पर्धामा आउन लागेको हो । हुन्डाई मोटर ग्रुपले ब्याट्र उत्पादनका लागि डेडिकेटेड टिम बनाएर काम सुरू गरेको छ । दक्षिण कोरियन संचारमाध्यम दी चोसुन डेलिका अनुसार हुन्डाईले इन हाउस ब्याट्री प्रडक्सन डिभिजन स्थापना गरिसकेको छ ।

बिज्ञापन

हुन्डाई मोटर्स ग्रुपमा यसअघि रहेको इनहाउस ब्याट्री टिमले कोरियन ब्याट्री उत्पादकहरू एलजी इनर्जी सोलुसन र एसके अनका ब्याट्रीहरू हुन्डाई, किया, जेनेसिस जस्ता ईभीहरूका लागि सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स