होमपेज > गृह मन्त्रालयमा रोकिएको निर्वाचन व्यवस्थापन पुग्यो अर्थ मन्त्रालयमा

गृह मन्त्रालयमा रोकिएको निर्वाचन व्यवस्थापन पुग्यो अर्थ मन्त्रालयमा

बिज्ञापन
बिज्ञापन

गृह मन्त्रालयमा लामो समयदेखि रोकिएको निर्वाचन व्यवस्थापन विधेयक अर्थ मन्त्रालयमा पुगेको छ । राय परामर्शका लागि विधेयक अर्थ मन्त्रालयमा पठाइएको गृह मन्त्रालयका सहसचिव भरतमणी रिजालले बताए ।

बिज्ञापन

निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक लामो समयदेखि गृह मन्त्रालयमा अलपत्र थियो । सो विधेयक अधि बढाउन २०७८ पुसमा मन्त्रीपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो । निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित कानुनलाई समेटेर समयानुकूल एकीकृत निर्वाचित विधेयक तयार गरेर संसदमा दर्ताका लागि गृह पठाएको थियो । तर, सो विधेयक गृहमा लामो समय रोकिएर बल्ल अर्थ मन्त्रालयमा राय परामर्शका लागि पठाइएको छ ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते