होमपेज > काठमाडौंमा परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै (तस्बिरहरु)

काठमाडौंमा परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै (तस्बिरहरु)

बिज्ञापन
बिज्ञापन

काठमाडौंको बसन्तपुर लगायत देशभर मङ्गलबार परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाइँदै छ।

बिज्ञापन

बिज्ञापन

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ ।

बिज्ञापन

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन